धोविखोला कोरिडोर र अतिक्रमित सार्वजनिक जग्गा निरीक्षणमा माननीय उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिह सहित मन्त्रालय र काठमाडौ उपत्यका विकास प्राधिकरणको टिम ।