काठमाडौं उपत्यका सम्भावना र चुनौति दुवै बोकेको राजधानी हो । काठमाडौं उपत्यका विश्वकै रमणीय सहर मध्ये एक हो । काठमाडौं जिल्ला वरिपरि रहेका रमणीय हिमालका टाकुराहरु, हरियाली वनजंगल, प्राकृतिक सुन्दरतासँगै विश्व सम्पदा सुचीमा सुचिकृत नेपालका १० वटा सम्पदा मध्ये काठमाडौं उपत्यकामा ७ वटा सम्पदा रहेका छन् । काठमाडौं जिल्ला र विभिन्न सेवा सुविधा तथा अवसरहरु भएकोले यहाँको जनसंख्या दिनानुदिन तीव्र गतिमा वृद्धि भएको अवस्था देखिन्छ । जनसंख्या वृद्धिले विभिन्न किसिमका प्राकृतिक स्रोत साधनको अत्याधिक दोहन हुनुका साथै विभिन्न किसिमका प्रदुषण बढी धार्मिक, सांस्कृतिक, पुरातात्विक ... Read more