नेपाल सरकार

शहरी विकास मन्त्रालय

काठमाडौं उपत्यका विकास प्राधिकरण

जिल्ला आयुक्तको कार्यालय, काठमाण्डौं

अनामनगर, काठमाण्डौं

ताजा जानकारी :
विकसित घडेरी जग्गा बिक्रीको बोलपत्र आव्हान सम्बन्धी सूचना    |    रोक्का सुची    |    अबैध प्लटिंग गरेका जग्गा धनीहरुलाई योजना अनुमति ( Planning Permit ) को दायरामा आउने बारेको सूचना    |    आधारभूत निर्माण मापदण्ड, २०७२    |    आ.व.२०८२८३ को बार्षिक विकास कार्यक्रम    |    काठमाडौं उपत्यका विकास प्राधिकरण कर्मचारी सेवा, शर्त सम्बन्धी विनियमावली, २०७२    |    २०५० सालको काठमाडौं र ललितपुर नगरपालिका क्षेत्र र काठमाडौं उपत्यका सहर विस्तार क्षेत्र भित्र निर्माण सम्बन्धी मापदण्ड    |    काठमाडाैं उपत्यका भित्रका नगरपालिका र नगराेन्मुख गा.वि.स.हरूमा गरिने निर्माण सम्बन्धी मापदण्ड, २०६४ संशाेधन    |    काठमाडाै उपत्यका भित्रका नगरपालिका र नगराेन्मुख गा.वि.स.हरूमा गरिने निर्माण सम्बन्धी मापदण्ड २०६४    |    काठमाडौं उपत्यका विकास प्राधिकरण नियमावली,२०६८    |    जग्गा विकास योजना हस्तान्तरण कार्यविधि, २०६७    |    काठमाडौ उपत्यका विकास प्राधिकरण ऐन, २०४५    |    आधारभूत निर्माण मापदण्ड, २०७२    |   
Sunita shrestha

सुनिता श्रेष्ठ

जिल्ला आयूक्त

सूचना अधिकारी

परिचय

काठमाडौं उपत्यका सम्भावना र चुनौति दुवै बोकेको राजधानी हो । काठमाडौं उपत्यका विश्वकै रमणीय सहर मध्ये एक हो । काठमाडौं जिल्ला वरिपरि रहेका रमणीय हिमालका टाकुराहरु, हरियाली वनजंगल, प्राकृतिक सुन्दरतासँगै विश्व सम्पदा सुचीमा सुचिकृत नेपालका १० वटा सम्पदा मध्ये काठमाडौं उपत्यकामा ७ वटा सम्पदा रहेका छन् । काठमाडौं जिल्ला र विभिन्न सेवा सुविधा तथा अवसरहरु भएकोले यहाँको जनसंख्या दिनानुदिन तीव्र गतिमा वृद्धि भएको अवस्था देखिन्छ । जनसंख्या वृद्धिले विभिन्न किसिमका प्राकृतिक स्रोत साधनको अत्याधिक दोहन हुनुका साथै विभिन्न किसिमका प्रदुषण बढी धार्मिक, सांस्कृतिक, पुरातात्विक सम्पदामा पनि ह्रास आउने, प्राकृतिक प्रकोप बढ्ने जस्ता समस्या आउने, मानिसको सामान्य जीवनयापन गर्न कठिन लगायतका रोग र भोकले मानव समुदायमा जटिल समस्या सिर्जना हुन्छ। यसमा अहिलेको परिस्थितिमा ह्रास आउने क्रम भएको, विकास निर्माण लगायतका पक्षहरु पनि सन्तोषजनक नभएको देखिन्छ ।

काठमाडौं जिल्लाका भौतिक योजना बनाउने, ल्याण्डपोलिङ गर्ने, फोहरमैला व्यवस्थापन गर्ने, हरियाली पार्क निर्माण गर्ने, ढल व्यवस्थित गर्ने, खानेपानी व्यवस्थापन गर्ने, सार्वजनिक जग... थप पढ्नुहोस्

भिडियो ग्यालरी