नेपाल सरकार

शहरी विकास मन्त्रालय

काठमाडौं उपत्यका विकास प्राधिकरण

जिल्ला आयुक्तको कार्यालय, काठमाण्डौं

अनामनगर, काठमाण्डौं

उद्देश्य

काठमाडौं उपत्यका विकास प्राधिकरणको जिल्ला आयुक्तको  कार्यालय काठमाडौं  बढ्दो जनसंख्यालाई व्यवस्थित गर्ने, विभिन्न किसिमका आयोजना सञ्चालन गर्ने, दिगो विकासका क्रियाकपाल सञ्चालन गर्ने र समग्र मानव जीवनलाई सुविधा योग्य बनाउने र काठमाडौं जिल्लालाई आर्थिक, सामाजिक, साँस्कृतिक र व्यापारिक क्षेत्रमा अघि बढाउने उद्देश्य लिएको छ भने,

भौतिक विकास योजना तर्जुमा र स्वीकृति,

भौतिक विकासको लागि भू–उपयोग योजना क्षेत्र निर्धारण गर्ने,

पूर्वाधार विकास र पुनःनिर्माण गर्ने,

उपत्यकामा प्रदुषण न्यूनिकरणसँगै प्रदुषण नियन्त्रण गर्ने,

Risk Sensitive Land Use Planning संवेदनशील क्षेत्रहरुको जोखिम व्यवस्थापन, जोखिम संवेदनशील भू–उपयोग योजना,

हरियाली शहर प्रवद्र्धनको लागि नीति तथा मापदण्ड बनाउने

सार्वजनिक जग्गाको संरक्षण, सम्बद्र्धन र दिगो सदुपयोग गर्ने,